Logo

इभी मार्केटमा क्रान्ति, सीएटीएलले बनायो एकपटकको फुल चार्जमा हजार किलोमिटर गुडने कारको ब्याट्री

काठमाडौं । चीन अहिले विद्युतीय सवारी अर्थात इलेक्ट्रिक भेहिकल (इभी) उद्योगमा विश्वको सबैभन्दा ठूलो बजार हो । यहाँ इभीको माग र विकास तीव्र गतिमा बढिरहेको छ । साथै धेरै चिनियाँ कम्पनीहरूले यसमा नयाँ नयाँ आविष्कार पनि गरिरहेका छन् । यसैबीच, विद्युतीय सवारीका लागि ब्याट्री बनाउने चिनियाँ कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल)ले उच्च क्षमतााको…