काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज उच्च वृद्धि देखिएको हो ।
यसदिन दिउँसो साढे १ बजेसम्म १० अर्ब माथिको कारोबार भईसकेको छ । यस्तै यसबेलासम्म नेप्से परिसुचक ६७ अंकले बढेर २८ सय २ को विन्दुमा हिँडिरहेको छ ।