काठमाडौं । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विदेशी विनिमय दरअनुसार बिहीबार नेपाली बजारमा एक अमेरिकी डलर खरिद गर्न १ सय ३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने भएको हो । आज अमेरिकी डलरको खरिद मुल्य १ सय ३२ रुपैयाँ ५४ पैसा र विक्री…