Logo

मेगा बैंकसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब बढी, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । मेगा बैंकसँग मर्जका लागि सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८-७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आवको असार मसान्तसम्म बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा १४.८३ प्रतिशतले बढी हो…