Logo

महंगियो नेपालीको भान्छा, भदौमा मुद्रास्फीति ८.६४ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा नेपालको बार्षिक विन्दुगत मुद्रास्फीति ८.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका २ महिनाको तथ्यांक अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत पुगको हो । यस्तो मुद्रास्फीति गत आर्थिक बर्षको यहि अवधिमा ३.४९ प्रतिशत रहेको थियो । चालु आवको भदौ महिनामा खाद्य…