Logo

सेञ्चुरी ग्रुपको तीन अर्ब लगानीमा विराटनगरमा मलसहित होटेल, र्‍याडिसनसँग होटल व्यवस्थापन सम्झौता

काठमाडौं । सेञ्चुरी ग्रुप र होटेल र्‍याडिसनबीच विराटनगरमा याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्‍याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्‍याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए । रु…