Logo

नेपाल चीन सिमामा केन्द्रविन्दु भई ५.९ रेक्टर स्केलको भुकम्प मापन

नेपाल चीन सिमामा केन्द्रविन्दु भई ५.९ रेक्टर स्केलको भुकम्प मापन



काठमाडौं । काठमाडौंलगायत आसपासका क्षेत्रमा बुधबार भुकम्पको धक्का महशुस गरिएको छ । सिन्धुपाल्चोकको तातोपानीमा केन्द्रविन्दु भएर ५.९ रेक्टरस्केलको भुकम्प दिउँसो ३ बजेर ७ मिनेटमा आएको हो ।

laxmi

उक्त भुकम्पको काठमाडौंलगायत धादिङ, चितवन, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL