Logo

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा, कुल शाखा सञ्जाल संख्या १९३ पुग्यो

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा, कुल शाखा सञ्जाल संख्या १९३ पुग्यो



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार काठमाडौंस्थित न्यूरोड र ललितपुरस्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

laxmi

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL