Logo

प्राधिकरणले १६४ प्रतिशतले नाफा बढाउँदा १६ अर्ब कमायो, विद्युत चुहावट नियन्त्रणमा सफलता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १ सय ६४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७÷७८मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ…