Logo

माइडिया ब्राण्डको जाडोका घरायसी सामाग्रीहरु बजारमा, यस्ता छन् विशेषता

माइडिया ब्राण्डको जाडोका घरायसी सामाग्रीहरु बजारमा, यस्ता छन् विशेषता



काठमाडौंः चौधरी ग्रुपले माइडिया ब्राण्डका जाडोका सामग्री नेपाली बजारमा भित्र्याएको छ । चौधरी ग्रुप नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक हो ।

कम्पनीले जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तताउने केटल, ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसि सेरामिक हिटर उपलब्ध नेपालमा ल्याएको हो ।

माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL