काठमाडौं । कुनै पनि प्रकारको प्रदुषण मानिस र जनावरका लागि हानिकारक हुन्छ । बढ्दो प्रदुषणका कारण अहिले मानिसहरु बिरामी पर्दै गएकाले यो रोगले मानिसको ज्यान लिइरहेको छ । क्यानाडाली अनुसन्धानकर्ताहरूले हालै प्रदूषणको बारेमा चकित पार्ने दावी गरेका छन् । प्रदुषणका कारण विश्वमा हरेक वर्ष १५ लाख मानिसको अकालमै मृत्यु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । अन्वेषकहरू…