Logo

३ महिनामा ५४ अर्बले बढ्यो कर्जा लगानी, यी हुन् धेरै कर्जा लगानी भएका क्षेत्र

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५४ अर्ब १६ करोड रुपैयाँले थपेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा ४७ खर्ब ६३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । यो रकम गत आर्थिक…