Logo

सनराइज बैंकका थप चार शाखारहित बैंकिङ सेवाहरु बिस्तार

काठमाडां । सनराइज बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं.–३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.–१०, दुधिअवामा बिस्तार गरेको हो । यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ…