Logo

बजेटमा आयकर छुट : कर्मचारीदेखि उद्योगीसम्मलाई राहत, नेपाली उत्पादन प्रर्वद्धनमा सहयोग

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत आयकरको सीमामा हेरफेर गरेसँगै कर्मचारी, उद्योगी तथा कृषकलाई ठूलो राहत मिलेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आबको बजेटमार्फत प्राकृतिक व्यक्तिको आयकरको हकमा वृद्धि गर्दै ५ लाख रुपैयाँ र दम्पत्तिको हकमा ६ लाख पुर्याएका थिए भने आयकर प्रयोजनको लागि बीमा प्रिमियम बापत घटाउन पाउने सीमालाई ४०…