Logo

८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै एलआइसी नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार (भदौ १३ गते) बसेको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले हकप्रद निष्कासन गर्ने निर्णय स्वीकृतिको लागी बिमासमिति समक्ष पेश गर्ने पनि…