काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीको खाली पदमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङलाई नियुक्त गरिएको हो । मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि उक्त स्थान खाली थियो । सदस्यका रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका…