Logo

वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये कस-कसले भर्न पाउँछन् आइपीओ ?

वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये कस-कसले भर्न पाउँछन् आइपीओ ?



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले १० प्रतिशत साधारण सेयर (आईपीओ) पाउने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएसँगै विदेशमा रहेका नेपालीहरुले केही कम्पनीको आइपीओ भरिरहेका छन् । तर, अझै पनि धेरै नेपालीलाई कसरी आइपीओ भर्ने भन्नेमा भने अन्यौलता रहेको देखिन्छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली छैटौं पटक संशोधन गरी यस्तो व्यवस्था थप गरेको हो ।

laxmi

नयाँ व्यवस्था अनुसार अबदेखि कुनै पनि संगठित संस्थाले आईपीओ जारी गर्दा कुल जारी हुने आईपीओ​को १० प्रतिशत बैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टयाउनु पर्नेछ । अहिले कार्यान्वयनमा रहेको कार्यविधिमा यस्तो व्यवस्था थिएन ।

‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीको लागि छुट्टयाई बाँडफाँड गर्नुपर्ने,’ संशोधित नियमावलीमा थप गरिएको व्यवस्थामा छ ।

कसरी दिने आवेदन ?

प्रतिक्रिया दिनुहोस्
MBL