Logo

आर्थिक मन्दीको असर : बैंकको किस्ता र ब्याज नउठ्दा खराब कर्जा बढ्यो, अदालतमा चेक वाउन्स मुद्दाको चाङ

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर नेपालका बैंक तथा वित्तीय क्षेत्रमा देखिन थालेको छ । यसअघि नेपालमा उद्योग व्यवसायमा आर्थिक मन्दीले असर पुर्याएपनि बैंक तथा वित्तीय संस्थाले भने राम्रो मुनाफा आर्जन गर्दै आफ्नो वित्तीय विवरण सार्वजनिक गर्र्दै आएका थिए । तर लामो समय उद्योग व्यवसायमा परेको असरका कारण उद्योगी व्यवसायीले कर्जाको किस्ता र…