Logo

सरकारी भुक्तानी बढेपछि बैंकिङ क्षेत्रमा तरलता फालाफाल, अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झर्यो

काठमाडौं । बैंकहरुले गर्ने अन्तर बैंक कारोबारको ब्याजदर ओरालो लागेको छ। आइतबार बैंकहरुको यस्तो ब्याजदर २.४६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। पछिल्लो समय बैंक तथा वित्त कम्पनीमा लगानी योग्य रकम पर्याप्त हुँदा यस्तो ब्याजदर घटेको हो। पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप बढिरहेको छ। सरकारको भुक्तानी बढेका कारण बैकिङ क्षेत्रमा निक्षेप बढेको जानकारहरु…