Logo

हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी निधन भएपछि निजकी पत्नी विमला गुराँगाईलाई सो रकम हस्तान्तरण गरेको हो । बंैकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले…