Logo

ललिता निवास प्रकरण : संचार सचिव राउत पक्राउ

ललिता निवास प्रकरण : संचार सचिव राउत पक्राउ



काठमाडौं । सूचना तथा संचार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् । प्रहरीले आइतबार उनलाई ललिता निवास जग्गा प्रकरणको दोषी ठहर गर्दै पक्राउ गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL