काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । आइतबार राति चितवनको भरतपुर-११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् । थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट भुइँमा…