Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही बराबर छ । आज चाँदीको मूल्य भने उकालो लागेको छ । बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर…