कामाडौं । विश्वमा तेल, ग्यास र कोइलाको माग यस दशकमा उच्चतम स्तरमा हुने देखिएको छ । स्वच्छ ऊर्जा (क्लिन इनर्जी) र विद्युतीय कारको प्रयोग बढे पनि तेल, ग्यास र कोइलाको प्रयोग उच्च हुने अन्तर्राष्ट्रिय ऊर्जा आयोगका प्रमुखले एक लेखमा जानकारी दिएका छन् । फाइनान्सियल टाइम्समा लेखिएको लेखमा विश्वमा तेल, ग्यास र कोइलाको माग उल्लेख्य रुपमा…