Logo

दिवंगत नेता नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि आज, यस्तो छ शवयात्राको रुट

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख स्वर्गीय सुवाचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको निर्णयअनुसार नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । मंगलबार राति हृदयघातका कारण निधन भएका नेम्वाङका दुई छोराहरु बुधबार नेपाल आइपुगेसँगै बिहीबार…