Logo

सनराइज क्यापिटलको शैक्षिक पहल, नेपालको पुँजी बजारमा युवा सशक्तीकरण

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले हालै स्नातक विद्यार्थीहरूलाई पुँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम सम्पन्न गरेको छ।जसअनुसार धनगढीस्थित एसपीए कलेजमा युवा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थी र संकायहरूले भाग लिएका थिए । सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका…