Logo

पूर्व युवराज्ञी हिमानी शाह अन्तर्राष्ट्रियस्तरको ‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट सम्मानित

पूर्व युवराज्ञी हिमानी शाह अन्तर्राष्ट्रियस्तरको ‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट सम्मानित



काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’ बाट सम्मानित भएकी छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित कार्यक्रममा शाहलाई अन्तर्राष्ट्रियस्तरको गुसी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

laxmi

कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध रहेर मानवीय कार्य साथै विश्व शान्ति तथा प्रगतिका निम्ति कार्यरत तथा योगदान दिएका विभिन्न राष्ट्रका २० जना व्यक्तिलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL