काठमाडौं । अर्थ सचिवमा डा. कृष्णहरि पुष्कर कर्ण नियुक्त भएका छन् । केही समयअघि सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका डा.पुष्करलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले अर्थ सचिवमा नियुक्त गरेको हो । यसअघि राजस्व सचिव हुँदै अर्थ सचिव भएका पुष्करको पुसमा सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । करिव ८ महिना सामान्य प्रशासन मन्त्रालयको…