काठमाडौं । असोज महिनाको लागि सात बैंकले निक्षपको ब्याजदर घटाउँदा बैंहरुको निक्षपको ब्याजदर औसत ०.०९ प्रतिशत घटेको छ । असोज महिनाको लागि तीन वटै सरकारी वाणिज्य बैंकले निक्षपको ब्याजदर घटाएका छन । गत भदौ महिनामा तीन वटै सरकारी बैंकले निक्षपको ब्याजदर बृद्धि गरेका थिए । बैंकहरुलाई बोलाएर अर्थमन्त्रीले ब्याजदर घटाउन भनेका थिए । जसको कारण…