काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले यस वर्ष पहिलोपटक नाफा कमाएका छन् । मंगलबार उनको कुल सम्पत्ति ८.१२ अर्ब डलरले बढेर ४३७ अर्ब डलर पुगेको छ । यस वर्ष उनको कुल सम्पत्ति ४.५७ अर्ब डलरले बढेको छ । टेस्लाले मस्कको लागि १ ट्रिलियन डलरको तलब प्याकेज प्रस्ताव गरेको छ । सन २०२७ सम्ममा…