Logo

सेन्चुरी बैंकमा ऋण हिनामिना प्रकरण : यी हुन् तत्कालिन सीईओ गौतमसहित पक्राउ पर्ने ११ जना

काठमाडौं । तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा हुँदा कर्जा प्रवाह हिनामिना गरेपछि केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रभु बैंकका बरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, सेन्चुरी कमर्शीयल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायत पक्राउ परेका छन् । तत्कालिन समयमा ऋण हिनामिना गरेपछि सेन्चुरी कमर्शीयल बैंकका तत्कालिन कर्मचारी दिलिप बराल,…