काठमाडौं । कालिकोटको सुनथराली विमानस्थल उद्घाटन भएको छ । सोमबार नेपाल वायुसेवा निगमको उडान नं. आरए ७५५ बाट ९एन एबीयु जहाजमार्फसुर्खेत–कालिकोट–सुर्खेत वृत्तखण्डमा उडान गरी विमानस्थलको उद्घाटन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती र संघीय उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खण्डकाले उक्त विमानस्थलको उद्घाटन गरेका हुन् । उक्त उडानको लागि जहाज सुर्खेत विमानस्थलबाट…