Logo

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन, केन्द्रिय बैंकमा २२ वर्षभन्दा बढी कामको अनुभव

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम…