Logo

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ, कर्जा प्रवाहमा गडबडीको आरोप

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ, कर्जा प्रवाहमा गडबडीको आरोप



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले प्रभु बैंकको डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । कर्जा प्रवाहमा गडबडी गरेको भन्दै व्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

laxmi

उनिसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL