Logo

काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गर्दै आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।…