काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत) मा ४३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालमा नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र १२ अर्ब ९७ करोड रुपैयाँ र स्थापित विदेशी कम्पनीहरुमा उक्त लगानी प्रतिवद्धता आएको हो । यसरी चालु आवको चैतसम्म…