Logo

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य, ७० दिन चलेको अधिवेशनमा तीनवटा विधेयकमात्रै पारित

काठमाडौँ । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी बैठक अन्त्य गरिएको घोषणा गरे । ७०…