काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्राबिधिक जोखिमलाई नजरअन्दाज गरेर मेलम्चीको पानीको फेरी उद्घाटन गरिएको प्रति व्यंग गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर बालेनले मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको उल्लेख गर्दै राजनीतिक स्टन्ट भएको टिप्पणी गरेका हुन् । बालेनले मुहान कुनै पनि बेला थुनिन सक्छ भन्दै बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै…