काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायहरूले ४ खर्ब ३५ अर्ब २२ करोड बराबरको राजस्व तथा भाखा नाघेको ऋण असुल्न बाँकी रहेको तथ्य खुलेको छ। महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार २ खर्ब ५४ अर्ब ४ करोड रुपैयाँ बराबरको बक्यौता रहेकोमा, करिब १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ करदाता न्यायिक पुनरावलोकन…