Logo

नेपालमा पहिलोपटक ५ अर्ब रुपैयाँको हरित ऋणपत्र निष्कासन हुने, निफ्राले पायो अनुमति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पहिलोपटक एक सूचीकृत कम्पनीलाई हरित ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।  सात वर्ष अवधि रहेको उक्त ऋणपत्रमार्फत ५ अर्ब रुपैयाँ बराबरको पुँजी संकलन गरिनेछ, जुन वातावरणमैत्री परियोजनाहरूमा प्रयोग गरिनेछ।…