काठमाडौं । राजस्व परामर्श समितिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ ।त्यसैगरी डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय…