काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सिद्धि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा बुद्ध भिल्ला, मध्यमराममा सम्पन्न उक्त कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।…