काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब सिंहदरबार र सबै पार्टी कार्यालयहरुको फोहर नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले अवरोध गरी ४ जना गाडी चालकहरु पक्राउ परेपछि उनी आक्रोशित भएका हुन् । उनले आक्रोश पोख्दै भनेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने…