Logo

धर्मिक केन्द्रमा अधर्मीको कुकृत्य : पशुपतिनाथको भेटी चोरीमा कोषका कोषाध्यक्ष नै संलग्न, आठ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीको आरोपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम समेत मुछेका छन् । सुवेदीकै इशारामा आफूले भेटी चोरी गरेको बयान पक्राउ परेकामध्येका एक अनिल परियारले दिएका हुन् । पशुपतिमा भेटी चोरिरहेको अवस्थामा कोषका सात जना कर्मचारीसहित आठ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो । कोषले…