काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनको जिम्मा शोधशालालाई दिइएको छ । काठमाडौं महानगरपालिकाले फहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने उदेश्यले सोको अध्ययनका लागि शोधशालालाई जिम्मा दिएको हो । महानगरले प्रपोजल पेस गरेका ७ कन्सल्ट्यान्ट मध्येबाट छनौट गरेको हो । महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीका अनुसार अध्ययनबाट कन्सल्ट्यान्टले जम्मा फाहोर व्यवस्थापनबाट संकलन हुने…