Logo

काठमाडौं फाइनान्स र गोर्खा बैंक मर्ज हुँदै, सेयरधनीलाई ७ प्रतिशत बोनस दिइने

काठमाडौं । काठमाडौं फाइनान्स गोर्खा डेभलपमेन्ट बैंकसँग मर्ज हुने भएको छ । फाइनान्सको बुधवार सम्पन्न साधरणसभाले गोर्खासँग मर्ज गर्ने प्रस्तावलाई पारित गरेको हो । फाइनान्ससँग हाल १८ करोड ३८ लाख रुपैयाँको चुक्ता पूंजी छ । मज भएसँगै फाइनान्सका सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर तथा १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव…