Logo

कार्यालय प्रयोजनका लागि छुट्टै फेसबुक आउँदै

कार्यालय प्रयोजनका लागि छुट्टै फेसबुक आउँदै


रामराजा श्रेष्ठ
27
Shares

 बिजखबर संवाददाता ।

फेसबुक इन्कर्पोरेसनले कार्यालयमा कार्यरत कर्मचारीलाई केन्द्रित गरेर छुट्टै फेसबुक ल्याउने भएको छ । ‘फेसबुक एट वर्क’ नाम दिइएको उक्त फेसबुकलाई व्यावसायिक प्रयोगमा उपयोग गर्न सकिने बताइएको छ । व्यक्तिगत रूपमा खोलिएका फेसबुक एकाउण्टको म्यासेज तथा विभिन्न आवश्यक सुचना सेयर गर्न मिल्ने गरी यस्तो फेसबुक निर्माण हुन लागेको हो । फेसबुकले केहि महिनाभित्रै यस्तो नयाँ योजना सार्वजनिक गर्न लागेको रोयटर्सले उद्धृत गरेको छ । हाल विश्वभर १ अर्ब ३५ करोड फेसबुक प्रयोगकर्ता छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL