काठमाडौं । नाकाबन्दी र तराइ अन्दोलनका कारण निर्माणकार्य बन्द भएको भैरहवाको गौतमबुद्ध विमानस्थलको निर्माणका कार्य पुनः अघि बढ्को छ । करीव ४ महिना निर्माणकार्य बन्द विमानस्थलको स्तरोन्नतीको तिव्र रुपमा अघि बढेको आयोजना निर्देशक ओम शर्माले बिजखबरलाई बताए । ‘तराई बन्द तथा नाकाबन्दीले सो विमानस्थलको निर्माणकार्य ठप्प थियो,’ उनले भने, ‘तर अहिले तिव्र रुपमा अघि बढाएका…