Logo

‘एक्स्पोले नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सहयोग पुर्याउने छ’

मेलाको मुख्य उद्देश्य वाणिज्य क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन सहजिकरण नै हो । यहाँ समान विक्री मात्र नभई विभिन्न देशमा सामग्री प्रदर्शनीका लागि पनि राखिने छ । जसले गर्दा भविश्यक दुई देशबीच व्यापार व्यवसाय गर्न सहयोग पुर्याउने छ । भोलीदेखि शुरु हुने ‘नेपाल चेम्वर एक्स्पो’को वारेरमा केन्द्रित रहेर चेम्वर एक्स्पोका संयोजक राष्ट्रभुषण चाकुबजीसँग बिजखबरले…