काठमाडौं । साताको दोश्रो दिन सोमवार नेप्से परिसुचक ६ दशमलव २२ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार १ सय ५४ दशमलव ६२ अंकमा झरेर बन्द भएको छ । सोमबार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओराला लागेकोले तयसको असर समग्र सेयर बजारमा परेको हो । सोमबार होटल समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव…